Local News
  • माईक्रोबस दुर्घटना

     साउन १२, म्याग्दी   माईक्रोबस दुर्घटनामा  ४ जनाको मृत्यु भएको छ भने  २२ जना घाईते भएका छन् ।म्याग्दी सदरमुकाम बेनीबजारदेखि सिङ्गा तातोपानीतर्फ गइरहेको <ना ३ ख ४३७९> नम्बरको माईक्रोबस अर्थुङ्गे ८, डम्मरामा दुर्घटनाग्रस्त भएको थियो ।   दिनको २:१५ बजे भएको दुर्घटनामा  चालक  खड्गबहादुर थापा (२८) , कुँहु ७ कि हिरादेबी पाइजा (७८ )  र न्यूरोड बेनी बस्ने... 

  • मुस्ताङ वेतारे सञ्जालमा

    हिमालपारिको जिल्ला मुस्ताङ पहिलो पटक इन्टरनेट वेतारे सञ्जालमा जोडिएको छ । म्यागासेसे विजेता महावीर पुनले सदरमुकाम जोमसोमलाई वाइफाइ प्रविधिको इन्टरनेट सञ्जालसँग जोडेका हुन् । बिहीवारदेखि परीक्षण प्रसारण थालिएको छ । ‘हामीले परीक्षण प्रसारण सुरु गरेका छौं’ पुनले भने -’नियमित प्रसारण हुन अझै एकमहिना लाग्छ ।’ उपकरण जडान गर्न बाँकी... 

  • टोड्के लालीगुराँसको थुँगामा

    म्याग्दी, चैत-२३/म्याग्दीको विकट गाउँ टोड्केमा गुराँसमहोत्सव गरिएको छ । महोत्सवमा राष्ट्रिय फूल लालीगुराँससँग सहभागीहरुले साक्षात्कार गरे । तीनदिने महोत्सवको उद्घाटन शनिबार १ सय १६ बर्सिया सरस्वती राइ र सभासद् पौडेलले संयुक्तरुपमा गरे । आयोजकहरुले जिल्लाको पर्यटन र आर्थिक विकासमा महोत्सवले सघाउने आशा लिएका छन् । सभासद् पौडेलले टोड्केको... 

Music Videos
We will bring more videos shortly. So Stay Tuned!
National News
  • जनजीवन प्रभावित

    राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालले आह्वान गरेको उपत्यका बन्दका कारण सोमबार उपत्यकाका तीनै जिल्लाको जनजीवन प्रभावित भयो ।
    राप्रपा नेपालले धर्म निरपेक्षता, गणतन्त्र र संघीयताबारे जनमत संग्रह हुनुपर्ने मागसहित बन्द गरेको हो।बन्दका कारण सार्वजनिक यातायातका साधन स्कूल कलेजहरु बन्द रहे ।गल्लीहरुमा केही पसल खुला भए पनि मूल सडकका पसलहरु भने बन्द [...]

International News
  • विशेषज्ञ उद्धार टोलीहरु पठाइँदै

     भीषण वर्षा र हुरीले ४० जनाको ज्यान लिएको पोर्चुगलको मडिरा टापुमा विशेषज्ञ उद्धार टोलीहरु पठाउन लागिएको छ।
    हीलो र ढुंगाको चांगले प्रादेशिक राजधानी फुन्चल भरिएको छ।दक्षिणी किनार तिर ठूलो क्षति भएको छ।
    पोर्चुगलका प्रधानमन्त्री होजे सोक्रेटिसले उक्त क्षेत्रको भ्रमण गरेका छन।उनले सबै जरुरी मद्दत गर्ने आश्वासन दिएका छन।मडिरामा यस्तो हुरीबतास दुई दशक [...]

Interesting Articles
  • लोकप्रिय थालीनाँच

          कसैले हातमा केहि नलगाई चरेसका थाल हत्केलाको सहयोगले जताततै घुमाई-घुमाई नचाएको र नाचेको देख्नुभएको छ – हो, देख्नुभएको छ भने त्यसलाई थालीनाँच भनिन्छ ।  पश्चिमाञ्चलको पोखरा, बाग्लुङ र म्याग्दीमा थालीनाँच बढी नाचिन्छ ।
    अझ म्याग्दीको गाउँघरमा यसको लोकप्रियता बढ्दो छ । स्कुले विद्यार्थी देखि तरुण-तन्नेरी र वुढावुढीसम्म हुरुक्क हुन्छन् यो [...]

Entertainment
  • पालो रोमान्सको

    नारायण गोपालको सुमधुर स्वरमा एउटा गीत गुन्जनेगर्दछ, म जे छु ठिकै छु बिथोल्न नआऊ ! तर,
    उनको वर्णलाई काली भन्न मिल्दैन। हिन्दीमा भन्दा साँवली शब्द सुहाउँछ उनको रङ्गलाई। तर, उनलाई गोरी बन्ने रहर पनि छैन। यही रङ्गमा, यही वर्णमा उनी नेपालको टप मोडल बन्न चाहन्छिन्। सर्लाहीको चौधरी परिवारमा जन्मेकी सोनी भन्छिन्,- [...]


LG Random Image

21.jpg

  • क्रोएसियाद्वारा जर्मनी पराजित

    •  युरोकप अन्तर्गत बिहीबार राती भएको सनसनीपूर्ण खेलमा क्रोएसियाले जर्मनीलाई २-१ ले हराएको छ ।

       समूह बी अन्तर्गतको खेलमा क्रोएसियाका तर्फबाट स्रानाले खेलको २४औ मिनेटमा पहिलो गोल गरे भने इमिका ओलिभले ६२औ मिनेटमा गोल गरेर २-० को अग्रता दिलाए ।
      जर्मनीका तर्फबाट ७९ औ मिनेटमा पोदोस्कीले सान्त्वनास्वरूप एक मात्र गोल गरे । यसअघि [...]

  • यु-१७ राष्ट्रिय बास्केटबललाई जेभियर इन्टरनेसनलको साथ

    • नेपाल बास्केटबल संघ (नेबा) ले जेभियर इन्टरनेसनल कलेजसँगको सहकार्यमा यु-१७ स्तरको राष्ट्रिय बास्केटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ।
      नेबाका अध्यक्ष र जेभियर इन्टरनेसनलका कार्यकारी निर्देशक लोक भण्डारीबीच सहमति भएअनुसार तीन वर्षजेभियरले उक्त राष्ट्रिय प्रतियोगिताको आयोजनाको अधिकार प्राप्त गरेको छ। प्रतियोगिताको नाम प्रथम जेभियर इन्टरनेसनल अन्तरविद्यालय राष्ट्रिय बास्केटबल प्रतियोगिता’ हुनेछ।
      प्रतियोगितामा देशभरिबाट १ [...]